डोटी: डोटीमा एक जना मजदुर मृत फेला परेका छन् । अर्घखाँची सितगंगा नगरपालिका–८ घर भएका वर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका हुन । बुधबार बेलुकी रेग्मी क्याम्पभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनी दुदिला कन्सट्रक्सनमा ज्याला मजदुरी काम गर्दै आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डोटीमा एक मजदुर मृत फेला
डोटीमा एक मजदुर मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

