धनगढी: कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – ७ मनेहराबाट स्थानीय २९ को प्रकाश रानालाई पक्राउ गरेको हो । उनको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
धनगढीबाट लागू औषध सहित युवक पक्राउ
धनगढीबाट लागू औषध सहित युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

