धनगढीः कैलालीको धनगढीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–१८ डिपो बजारकी ४५ वर्षीया सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीमा एक महिला मृत फेला
धनगढीमा एक महिला मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

