धनगढी: कञ्चनपुरबाट प्रहरीले ४ जुवाडे पक्राउ गरेको छ । मंगलवार भीमदत्त नगरपालिका – १८ गोबरैया स्थित दिपेन्द्र चन्दले संचालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा ४ जुवाडे पक्राउ परेका हुन । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – १८ का २२ वर्षीय सम्राट चन्द सहित ४ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १२ हजार ८३० नगद र १ गड्डी तास बरामद गरिएको छ ।
कञ्चनपुरबाट ४ जुवाडे पक्राउ
कञ्चनपुरबाट ४ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

