धनगढीः धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान गरिएको छ। धनगढी उपमहानगरपालिका–१६ र १८ मा रहेको गौशालामा घाँस काट्ने विद्युतीय मेसिन र गौशालामा गाईबस्तुका लागि पराल, घाँस र भुसा बोक्न ठेला गाडीसमेत हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। उक्त सामाग्री नगरपालिकाको पशु शाखाले गौशालालाई आज हस्तान्तरण गरेको हो।
धनगढी उपमहानगरद्वारा दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान
धनगढी उपमहानगरद्वारा दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

