धनगढी: कैलालीको गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्। गोदावरी नगरपालिका–३ मा सुदूरपश्चिम प्रदेश ०१००प०१२–४१२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय १० वर्षीय बालक मानव भट्टराइ गम्भिर घाइते भएका हुन । उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालक गोदावरी–३ का पारस देउवालाई नियन्त्रणमा लिएको जनाएको छ ।
गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते
गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

