कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार मुल्यको पटाका बरामद गरिएको छ। भारतबाट आयात भइरहेको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीका अनुसार उक्त पटाका नष्ट गरिने छ। चाँडपर्वका बेला पटाका लगायत अवैध सामान भित्रिन सक्ने भएकाले नाकामा कडाई गरिएको उनले बताए।
कञ्चनपुरमा ५० हजार मुल्यको पटाका बरामद
कञ्चनपुरमा ५० हजार मुल्यको पटाका बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

