अछाम: अछाममा एक सुत्केरीको मृत्यु भएको छ । ढकारी गाउँपालिका-६ की २९ वर्षीया सरिता देवि जैशीको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति व्यथा लागेर स्वास्थ्य चौकी लैजाने क्रममा उनले बाटोमै बच्चा पाएकी थिइन् । त्यसपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएकी उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाममा एक सुत्केरीको मृत्यु
अछाममा एक सुत्केरीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

