धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय पप्पु राना र २४ वर्षीय नबिन चौधरी रहेका छन्। धनगढी उपमहानगरपालिका–१७ पथरीयाबाट पप्पु रानालाई १३० मिलिग्राम र धनगढी–१५ कनरीबाट नबिन चौधरीलाई २९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ
धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

