कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति उखुबारीमा आएका हात्ती धपाउने क्रममा लालझाडी गाउँपालिका-४ डाँडाजाँईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो । सब-डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार रातिको समयमा उखुबारीमा आएका हात्ती धपाउने क्रममा रानामाथि आक्रमण भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट धेरै हात्तीहरू बस्तीमा पसेका थिए ।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

