धनगढी: कैलालीमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत फेला परेकी हुन् । उनी सोही ठाउँमा खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा एक महिला मृत फेला
कैलालीमा एक महिला मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

