कञ्चनपुर – कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार बिहान दोधारा चाँदनी नगरपालिका – १० कुटियाकभर स्थित जोगबुढा नदीको किनारमा स्थानीय ३५ वर्षीय दिपक सुनार मृत फेला परेका हुन । घटनाको आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरमा एक युवक मृत फेला
कञ्चनपुरमा एक युवक मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

