बैतडी: बैतडीमा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिका–५ वसन्तपुर कद्वारका थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको हो । आइतबारमात्रै एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको थियो । सोमबार ज्वरोका शंकास्पद सात जना बिरामीको रगत चेकजाँच गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.