धनगढीः कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किस्नि चौधरीको शनिवार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लागेर चौधरी घाइते भएकी थिइन। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घोडाघोडीमा करेन्ट लागेर एक महिलाको मृत्यु
घोडाघोडीमा करेन्ट लागेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

