डडेल्धुराः डडेल्धुरामा बाढीले एक जलविद्युत आयोजनाको पावरहाउस बगाएको छ। जिल्लाको आलिताल गाउँपालिका–२ उल्लालीमा रहेको जलविद्युत आयोजनाको पावरहाउस बाढीले बगाउँदा पुर्णरुपमा क्षति भएको छ। २७ र २८ गते दुई दिन भएको अविरल वर्षाका कारण गाङ्खेत खोलाको बहाब बढ्न् गई जलविद्युत आयोजनाको पावरहाउस बगाएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। पावर हाउस बगेपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


