धनगढी – कैलालीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट टीकापुर नगरपालिका–९ बस्ने २४ वर्षीय सुमित थारु पक्राउ परेका हुन्।उनको साथबाट १ ग्राम ३१ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलालीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ
कैलालीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

