धनगढीः कैलालीबाट ५२ हजारको मुल्यको अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाँबेहडी, धनगढी–९ बंग्राकटान र गोदावरी नगरपालिका–५ आरपी फ्लोर मिल नजिकबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको अन्दाजी ५२ हजार २ सय मुल्य बराबरको चिनी, सुर्ती, भाँडावर्तन, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.