बाजुरा: बाजुरा र अछाममा राष्ट्रिय प्रशारण लाइन अन्तर्गतको विद्युत सेवा अवरुद्ध भएको छ । दीपायल साफेबगर ३३ केभी लाइनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ । बुधबार रातिदेखि बिग्रेको लाइनको समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.