कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलबाट भीमदत्त नगरपालिका–१२ का २२ वर्षीय आशिष जोशीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। जोशी ०.२६ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन। उनलाई लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।
कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

