धनगढी: कैलालीको अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आइतबार अत्तरियाको पहाड रोडमा सडक किनारामा पल्टिएर अटो दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा गोदावरी नगरपालिका – २ का १७ वर्षीय दिनेश साउँद र १९ वर्षीय सिद्ध राज पाण्डे रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरूको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते
अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

