धनगढी: धनगढीमा एक महिला मृत फेला परेकी छन् । शुक्रबार टीकापुर नगरपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी कोठा गरी बस्ने २० वर्षकी सरिता चौधरी मृत फेला परेकी हुन् । उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानको लागि घटनास्थलमा प्रहरी खटिएको जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


