धनगढी कैलालीको धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षका सुनिल राना पक्राउ परेका हुन् । कैलाली जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा २१ दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार सोही ठाउँस्थित रिङरोडबाट पक्राउ गरेको जनाएको छ ।
धनगढीमा फरार रहेका युवक पक्राउ
धनगढीमा फरार रहेका युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

