धनगढी: कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ । सोमबार साँझ जिल्लाको भीमदत्त नगरपालिका-९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो । नाम, थर, वतन खुल्न नआएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा महाकाली नदीमा बेवारिसे शव फेला
कञ्चनपुरमा महाकाली नदीमा बेवारिसे शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

