धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ । आज धनगढी उपमहानगरपालिका-३ श्रीलंकामा सुपप्र ०१००८ प ३८८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको हो । मोटरसाइकल पल्टिदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सक्षम चौधरी घाइते भएका प्रहरीले बताएको छ । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीमा मोटरसाइकल पल्टियो, चालक घाइते
धनगढीमा मोटरसाइकल पल्टियो, चालक घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

