कैलाली: कैलालीमा बेवारिसे अवस्थामा काठ फेला परेको छ । जानकी गाउँपालिका-९ शिवशक्ति सामुदायिक वन नजिकै कर्णाली नदी किनारमा सिसमको ३ थान गोलिया (१० क्युफिट) काठ प्रहरीले आइतबार बरामद गरेको हो । प्रहरी चौकी अमरावतीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा काठ फेला पारेर नियन्त्रणमा लिई सब–डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाएको जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.