बैतडी: बैतडीमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेका छन् । प्रहरीले शनिबार साँझ भन्सार छलीका अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो । जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डबाट भारतबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । ३१ हजार ८०६ रुपैयाँ बराबरको भन्सार छलीको चिनी, मिश्री, खानेतेल, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.