धनगढी: कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। बिहिबार लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल पक्राउ परेका हुन । तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ
गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

