धनगढीः कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ मा महेन्द्रनगरबाट अत्तरिया आइरहेको से ४ प १०५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको ०१–०२–०५५ प १५३९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका–२ का भुपेन्द्र चन्द, स्कुटर चालक गौरीगंगा नगरपालिका–३ का ३० वर्षीय सरोज नेपाली र पछाडि सवार रहेकी गौरीगंगा–२ की २६वर्षीया गरिमा धामी घाइते भएका छन्। घाइते मोटरसाइकल चालक चन्दको सेती प्रादेशिक अस्पतालमा र दुई जनाको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

