धनगढी- कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरी बुधबार पक्राउ परेका हुन् । उनलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


