धनगढी: कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका – ४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको बताए ।
गोदावरीमा एक बालकको शव फेला
गोदावरीमा एक बालकको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

