धनगढी : सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका – १० खमौराका एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा घाइते भएका अखिल मालीको सोमबार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए ।उनको मृत्यु भएको शोकमा आज खप्तड विद्या निकेतनले शोक विदा दिएको छ ।
सर्पले डस्दा गोदावरीका एक बालकको मृत्यु
सर्पले डस्दा गोदावरीका एक बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

