धनगढीः कैलालीमा अटो र स्कारपिओ एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिदका–३ मा शुक्रवार भे १ स ४९६५ नम्बरको अटो र बागमती प्रदेश ०१०२६ च ७९८७ नम्बरको स्कारपिओ एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अटो चालक खेमबहादुर तारमीसहित तीन जना घाइते भएका छन्। यस्तै अटोमा सवार रहेका आरएन विक र आशिष विक घाइते भएका छन्। उनीहरुको स्थानीय प्रतिक स्वास्थ्य सेवा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लम्कीमा अटो र स्कारपिओ ठोक्किँदा तीन जना घाइते
लम्कीमा अटो र स्कारपिओ ठोक्किँदा तीन जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

