धनगढीः कैलालीको धनगढीमा तालजाली भत्काएर एक कार चालक फरार भएका छन्। विहिबार राति धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत राजपुर चोकबाट ५० मिटर उत्तरतिर १३ वटा पोलसहित जालीमा क्षति गरेर कार जालक फरार भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
धनगढीमा तारजाली भत्काएर कार चालक फरार
धनगढीमा तारजाली भत्काएर कार चालक फरार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

