धनगढी :कैलालीको गोदावरी नगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार थारु समुदायमा मनाइने गुहरी पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा साउन ११ गतेको कार्यपालिका बैठकबाट विदा दिने निर्णय भएको उल्लेख छ ।
गोदावरीमा भोलि सार्वजनिक विदा
गोदावरीमा भोलि सार्वजनिक विदा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

