कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। आज कञ्चनपुरको ब्रहम्देब जाने रोडमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–६ सुकासालकी पार्बती भट्टको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
ट्याक्टरको ठक्करबाट सुकासालकी पार्वतीको मृत्यु
ट्याक्टरको ठक्करबाट सुकासालकी पार्वतीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

