दार्चुलाः दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–५ सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा नौगाड गाउँपालिका–३ खारका राईमल सिंह बोहराको ३५ वर्षीय छोरा मनबिर बोहरा (मानसिक सन्तुलन ठिक नभएको) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।
इलाका प्रहरी कार्यालत गोकुलेश्वर दार्चुलाबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको उनले जानकारी दिए।
दार्चुलामा एक पुरुष मृत फेला
दार्चुलामा एक पुरुष मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

