धनगढी :मोहना अत्तरिया ६ लेन सडकमा स्कुटर दुर्घटना भएको छ । बुधबार ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा एक युवती घाइते भएकी छन् । घाइतेको धनगढी स्थित एक निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


