धनगढी :धनगढीको बाबा बिजुली भन्डारमा आगलागी भएको छ । प्रहरीका अनुसार धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतबार साँझ आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । क्षतिको विवरण भने आउन बाँकी छ ।
धनगढीको बाबा बिजुली भन्डारमा आगलागी
धनगढीको बाबा बिजुली भन्डारमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

