धनगढी कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ बसन्तपुरबाट स्थानीय २१ वर्षीय कृष्ण साउँद पक्राउ परेका हुन । सोमबार साँझ पक्राउ परेका साउँदको साथबाट लागु औषध (TRAMADOL) ४६० क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.


