धनगढी : धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा गजुरेल सहित सात जनालाइ शनिवार प्रहरीले पक्राउ गरेको हो। उनिहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी रिङरोडबाट ७ जना जुवाडे पक्राउ
धनगढी रिङरोडबाट ७ जना जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

