कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली । मनसुन सुरु हुनुअघि नै सेनाले बाढीलगायत विपद् जोखिम तथा क्षति न्युनीकरणका लागि सैनिक टोलीलाई तयारी अवस्थामा राखेको छ ।
विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास
विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

