बैतडीः बतडीमा हावाहुरी चल्दा विद्युत सेवा अवरुद्ध भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–७ मा विद्युत सेवा अवरुद्ध भएको हो। हिजो(बुधवार) साँझ आएको हावा हुरीले विद्युतका पोल ढलेपछि विद्युुत सेवा अवरुद्ध भएको हो।अन्य ठाउँमा भने विद्युत सेवा सुुचारु भइसकेको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ।
बैतडीको डिलासैनीमा हावाहुरी चल्दा विद्युत सेवा अवरुद्ध
बैतडीको डिलासैनीमा हावाहुरी चल्दा विद्युत सेवा अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

