धनगढी। धनगढीमा एक जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम १५० मिलिग्राम लागूऔषधसहित धनगढी ४ बोराडाँडीका २२ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका हुन्।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।प्रहरीले उनीमाथी थप अनुसन्धान गरिरहेको जनाएको छ।
धनगढीमा एक जना लागूऔषधसहित पक्राउ
धनगढीमा एक जना लागूऔषधसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

