अछाम। अछाममा किशोरी मृत अवस्थामा भेटिएकी छन् ।अछामको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत भेटिएको प्रहरीले जनाएको छ। साउद आफ्नै घरको आँगनमा मंगलबार मृत भेटिएकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाइ छ ।
अछाममा एक किशोरी मृत अवस्थामा भेटिइन्
अछाममा एक किशोरी मृत अवस्थामा भेटिइन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

