बाजुरा। बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बाजुराको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर उनको घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिएका छन्। उनले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बोहराले जानकारी दिए।मृतकका दुई छोरा,एक छोरी श्रीमती साहारा विहिन बनेका छन् ।
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

