धनगढी। प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी माग गरेको छ। आयोगले सुदूरपश्चिममा कर्मचारी नियुक्तिका लागि आवेदन माग खुला गरेको छ। स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो। सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो।
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्धारा कर्मचारी माग
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्धारा कर्मचारी माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

