कञ्चनपुर। कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ। कञ्चनपुरको पुनर्वासमा बिहीबार साँझ गुडिरहेको मोटरसाइकलमा आगलागी भएको हो।जिल्लाको पुनर्वास नगरपालिका–२ अरनिको बस्ती स्थित सडकमा बेलौरीबाट आईबिआरडीतर्फ जाँदै गरेको मोटरसाइकलमा आगलागी भएको हो। प्रहरीका अनुसार से २ प ६४८२ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो। आगलागीपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी
कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

