कैलाली। कैलाली निर्वाचन क्षेत्र नं १ को मतगणनाको नतिजा सार्वजनिक भैरहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार अहिलेसम्म ३५ हजार १५० मत गणना भएको छ । मतपरिणाम अनुसार ३५ हजार १५० मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टी अग्रता लिरहेको छ । नागरिक उन्मुक्तिबाट उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी हुन् । उनले १६ हजार २५५ मतका साथ अग्रता कायमै राखेकी हुन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ९ हजार ७९२ मत पाएर दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल ३ हजार ५११ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
कैलाली निर्वाचन क्षेत्र नं १ मा कसले लिदैछ अग्रता ?
कैलाली निर्वाचन क्षेत्र नं १ मा कसले लिदैछ अग्रता ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

