धनगढी। धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–७ कालिका चोकमा से६प ९६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर कैलारी ३ का १६ वर्षीय अङ्केश्वर चौधरी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका युवकको मृत्यु
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका युवकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

