कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका ५ की १६ वर्षीय प्रेमवती रानाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। पुनर्वासस्थीत सिमरी खोलामा आज आइतबार दिउँसो माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु
कञ्चनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

